सोमबार, जेष्ठ ४,२०८३ 05:41:14
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:41:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२० जेनजी प्रदर्शनकारीको मृत्युपछि सत्तारुढ दलको बैठक बालुवाटारमा

Laxmi Sunrise Bank Limited
२० जेनजी प्रदर्शनकारीको मृत्युपछि सत्तारुढ दलको बैठक बालुवाटारमा
Shivam Cement

काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा देशभर २० जनाको मृत्यु भई ४०० बढी घाइते भएपछि सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।  

प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलका शीर्ष नेताहरु सम्मिलित बैठक केहीबेरअघिदेखि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको हो । 

Bizshala
New Office
CG Motors

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका शीर्ष नेताहरु, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री लगायत सहभागी छन् । सो बैठकले बानेश्वर लगायत देशभरको प्रदर्शनको समीक्षा गरी गठबन्धन सरकारको आगामी रणनीति तयका लागि आवश्यक निर्देश गर्ने बताइएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यो बैठक लगत्तै मन्त्रिपरिषद बैठक पनि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमै बोलाइसकिएको छ । सम्भवतः मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनसक्छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.