काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले सोमबारको बानेश्वर नरसंहारको विषयमा मुख खोलेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि एक पोष्ट हाल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन् ।
ओली नेतृत्वको सरकारले विश्वमै आतंकवादको नयाँ शैली प्रदर्शन गरेको उल्लेख गर्दै उनले भनेका छन् -'यस्तो आतंकवाद यो विश्वले कहिल्यै देखेको थिएन ।'
उनले ओलीलाई आतंकवादीको संज्ञा समेत दिएका छन् । बालेनको आक्रोशपूर्ण फेसबुक पोस्टमा २० मिनेटभित्र ४७ हजारले कमेन्ट, ३९ हजारले सेयर र १ लाख ६६ हजारले लाइक गरेका छन् ।
उनको पोष्ट यस्तो छः
