सोमबार, जेष्ठ ४,२०८३ 04:33:21
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:33:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जेनजी आन्दोलन: बालेन शाहलाई अन्तरिम व्यवस्थाको नेतृत्व दिन माग उठ्यो

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलन: बालेन शाहलाई अन्तरिम व्यवस्थाको नेतृत्व दिन माग उठ्यो
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अब देश कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ । देशभर जारी जेनजी आन्दोलनको बीचमा नयाँ नेतृत्वको आवश्यकताबारे चर्चा बढ्दै गएको छ। आन्दोलनमा सहभागी युवा र नागरिकहरूले बालेन शाहलाई अन्तरिम व्यवस्थाको नेतृत्व दिनुपर्ने माग उठाएका छन्।

Bizshala
New Office
CG Motors

सोमबार र मंगलबार भएका प्रदर्शनमा हजारौं युवाले सडकमा उत्रिएर पुरानो नेतृत्वको पतन र नयाँ नेपालको आवश्यकताबारे स्पष्ट सन्देश दिएका छन्।  

प्रदर्शनकारीहरूले भनेका छन् कि बालेन शाह नेतृत्वमा आए संक्रमणकालीन सरकार व्यवस्थापन गर्दै लोकतान्त्रिक निर्वाचनमार्फत नयाँ नेपालको मार्गचित्र तय हुनसक्नेछ । 

Garima Development Bank
Shivam Cement
IME remit

विश्लेषकहरूले पनि युवाको बलिदानी र आन्दोलनको संकल्पलाई संस्थागत गर्न तत्काल नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन्। जेनजी आन्दोलनले देखाएको अठोटअनुसार, अबको नेतृत्वमा युवा पुस्ताको सहभागिता हुनुपर्ने आवाज उठिरहेको छ ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.