सोमबार, जेष्ठ ४,२०८३ 03:22:08
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:22:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अपडेट: राति १० बजेदेखि सेना परिचालन, लुटपाट मच्चाउनेलाई कडा कारबाही

Laxmi Sunrise Bank Limited
अपडेट: राति १० बजेदेखि सेना परिचालन, लुटपाट मच्चाउनेलाई कडा कारबाही
Shivam Cement

काठमाण्डौ । मंगलबार राति १० बजेदेखि सेना परिचालन भएको छ ।  

जेनजी आन्दोलनका नाममा काठमाण्डौ लगायतका ठाउँहरुमा लुटपाटका घटना बढेपछि नागरिकको सुरक्षाका लागि नेपाली सेना औपचारिक रुपमै परिचालन भएको हो । राति १० बजेदेखि नै देशको सुरक्षा कमाण्ड नेपाली सेनाले सम्हालेको हो । 

Bizshala
New Office
CG Motors

नेपाली सेनाले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न र नगराउन चेतावनी समेत दिएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

'यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं ।' सेनाले विज्ञप्तिमा भनेको छः'सम्पूर्ण राष्टबासीलाई सहयोगका लागि हार्दिक अपील गर्दछौं ।'

  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.