बुधबार, भाद्र २५,२०८२ 01:46:58
  • बुधबार, भाद्र २५,२०८२ 01:46:58
Global IME Bank Limited

कैदीबन्दीले लगाए डिल्लीबजार कारागारमा आगो

Hyundai Nepal
कैदीबन्दीले लगाए डिल्लीबजार कारागारमा आगो

काठमाण्डौ । काठमाण्डौको डिल्लीबजारमा अवस्थित कारागारमा कैदीबन्दीले आगजनी गरेका छन् । उक्त कारागारमा रहेका कैदीबन्दीहरुले कैदमुक्त हुन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यतिबेला कारागारबाट आगोको मुस्लो निस्किरहेको छ । कारागारको अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि सेनाले सुरक्षा दिईरहेको छ ।  

आगजनी भएसँगै कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी भईरहेको जनाइएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.