सोमबार, जेष्ठ ४,२०८३ 03:21:41
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:21:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रचण्डपुत्रीको घरभित्र जलेको अवस्थामा पुरुषको शव फेला

Laxmi Sunrise Bank Limited
प्रचण्डपुत्रीको घरभित्र जलेको अवस्थामा पुरुषको शव फेला
Shivam Cement

काठमाण्डौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा मंगलबार आगजनी भएको छ। सोही घटनामा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ।

Bizshala
New Office
CG Motors

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, शव पुरुषको हो ।  

कसको शव हो भन्ने हालसम्म खुलिसकेको छैन ।  

Garima Development Bank
Shivam Cement
IME remit

प्रहरीले गंगा दाहालको घरकै सदस्य हो या बाहिरको अरु कोही भन्ने विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ ।  

प्रहरीले घटनास्थलको मुचुल्काका लागि टोली पठाइसकेको छ । थप अनुसन्धान भइरहेको बताइएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.