• बिहीबार, भाद्र २६,२०८२ 10:14:25
Global IME Bank Limited

कारागारबाट भागेका चार कैदी प्रहरीको नियन्त्रणमा

Hyundai Nepal
कारागारबाट भागेका चार कैदी प्रहरीको नियन्त्रणमा

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जना कैदीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीलाई नियन्त्रणमा लिएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनीहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिइएको हो । ती मध्ये ३ जना जिल्ला कारागार कास्कीबाट भागेका थिए भने एक जना म्याग्दी कारागारबाट भागेका थिए । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.