सोमबार, जेष्ठ ४,२०८३ 02:15:17
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:15:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धरान भाटभटेनीमा लुटपाट गर्न पसेका तीन जनाको जलेर मृत्यु भएको आशंका

Laxmi Sunrise Bank Limited
धरान भाटभटेनीमा लुटपाट गर्न पसेका तीन जनाको जलेर मृत्यु भएको आशंका
Shivam Cement

धरान । धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा आगजनीका क्रममा लुटपाट गर्न पसेका तीनजनाको शव जलेको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मंगलबार राति तोडफोड र लुटपाटमा संलग्न अराजक समूहका केही व्यक्ति भित्रै अड्किएर ज्यान गुमाएका हुन्।

Bizshala
New Office
CG Motors

शुक्रबार बिहान भग्नावशेष सफाइका क्रममा दोस्रो तलामा एउटा शव भेटिएको थियो भने केहीबेरमै थप दुई शव फेला परेका हुन्। सबै शव जलेर नचिनिने अवस्थामा रहेकाले तत्काल पहिचान खुल्न नसकेको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए।

Garima Development Bank
Shivam Cement
IME remit

मंगलबार राति भएको तोडफोड र लुटपाटपछि भाटभटेनीमा ठूलो आगो लागेको थियो। सुरक्षाकर्मी र स्थानीयले बिहीबार बेलुकी मात्र आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.