सोमबार, जेष्ठ ४,२०८३ 02:17:11
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:17:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

केपी ओलीविरुद्ध कर्तव्यज्यानको जाहेरी, पक्राउ पर्नसक्ने

Laxmi Sunrise Bank Limited
केपी ओलीविरुद्ध कर्तव्यज्यानको जाहेरी, पक्राउ पर्नसक्ने
Shivam Cement

काठमाण्डौ । शान्तिपूर्ण जेनजी आन्दोलनमा सहभागी युवामाथि गोली प्रहार गर्ने आदेश दिएको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

Bizshala
New Office
CG Motors

नेपाली कांग्रेसका सांसद तथा पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी दर्ता गराएका हुन्।

शाहले दिएको उजुरीमा आन्दोलन दबाउन ओलीले प्रत्यक्ष आदेश दिएको उल्लेख छ। सो घटनामा १७ देखि ४५ वर्ष उमेरका एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र धेरै घाइते भएको विवरण उजुरीमा समावेश गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

ज्यान गुमाउनेमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम सूचीकृत छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.