सोमबार, जेष्ठ ४,२०८३ 02:10:34
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:10:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डा. रामेश्वर खनाल : “माननीय नभन्नु, चालक मात्र चाहिन्छ”

Laxmi Sunrise Bank Limited
डा. रामेश्वर खनाल : “माननीय नभन्नु, चालक मात्र चाहिन्छ”
Shivam Cement

काठमाण्डौ । नव नियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै साधारण जीवनशैलीमा काम गर्ने घोषणा गरेका छन्।

Bizshala
New Office
CG Motors

सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले स्वकीय सचिवालय नबनाउने स्पष्ट पारे। उनका अनुसार, गाडीमा यात्रा गर्ने क्रममा फोन गर्नुपर्ने भएकाले एक जना चालक मात्र पर्याप्त हुन्छ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यसबाहेक उनले अर्थमन्त्री भएबापत उपलब्ध हुने सरकारी सेवासुविधा नलिने घोषणा गरे। साथै, आफूलाई "माननीय" भनेर सम्बोधन नगर्न आग्रह गर्दै जनताको सेवामा प्रतिबद्ध रहने संदेश दिएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.