सोमबार, जेष्ठ ४,२०८३ 01:09:41
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:09:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इन्टरनेशनल कार्ड नेटवर्कबाट राजश्व भुक्तानीको सुरुवात

Laxmi Sunrise Bank Limited
इन्टरनेशनल कार्ड नेटवर्कबाट राजश्व भुक्तानीको सुरुवात
Shivam Cement

काठमाण्डौ । असोज २ गते बिहिबारको दिन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्य सचिव एकनारायाण अर्यालबाट राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धताको शुभारम्भ सम्पन्न भयो ।  

राजश्व व्यवस्थापन प्रणालीमा इन्टरनेशनल कार्ड नेटवर्कको अन्तर आवद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटककालागि रावश्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस बनाउनुका साथै चौविसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुनुका साथै राजश्व संकलन द्रुत, पारदर्शी,अन्तर्राष्ट्रिय, पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने गई डिजिटल इकोनोमी को प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा नेपाल सरकारले लिएको छ ।  

Bizshala
New Office
CG Motors

यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायतका इन्टरनेशनल कार्ड नेटवर्क मा आवद्ध कार्डहरुमार्फत नेपाल सरकार अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ । यसले त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरुले सहज रुपमा यो सेवा लिन सुरु भएको छ ।  

यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजश्व भुक्तानीमा सुरुवात भएता पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरुमा पनि विस्तार हुँदै जानेछ ।      

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.