सोमबार, जेष्ठ ४,२०८३ 01:09:43
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:09:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालले गरे दुई निर्णय

Laxmi Sunrise Bank Limited
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालले गरे दुई निर्णय
Shivam Cement

काठमाण्डौ । विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । पदभार सम्हालेसँगै उनले दुईवटा निर्णय गरेका छन् ।  

जसमा आर्थिक नियमावली अनुसार ठूलो पूँजीका आयोजना र कामहरुको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनाउने र १० औं तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिने प्रस्ताव गरिएको छ ।  

Bizshala
New Office
CG Motors

साथै, कार्यकारी निर्देशक सिलवालले उद्योगबाट उठाउन बाँकी रहेको विद्युत बक्यौता रकम उठाउने समेत बताएका छन् । डेडिकेटेड र ट्रंक लाइनको पैसा उठाउनका लागि प्राधिकरणले अध्ययन गर्ने सिलवालले बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.