सोमबार, जेष्ठ ४,२०८३ 11:58:40
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:58:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाढीको क्षति रोक्न बालेन सक्रिय: सोल्टीमोडको घर जोगाउने प्रयास जारी, डूबानमा पर्नसक्ने बस्ती विद्यालयमा सार्ने तयारी

Laxmi Sunrise Bank Limited
बाढीको क्षति रोक्न बालेन सक्रिय: सोल्टीमोडको घर जोगाउने प्रयास जारी, डूबानमा पर्नसक्ने बस्ती विद्यालयमा सार्ने तयारी
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले अबिरल वर्षाबाट काठमाण्डौमा क्षति हुन थालेपछि रोकथाम तथा उद्धारका लागि टोली परिचालन गरेका छन् ।  

महानगरको टिमलाई जोखिमयुक्त स्थानहरुमा खटाइएको बालेनले जानकारी दिएका हुन् ।

Bizshala
New Office
CG Motors

उनका अनुसार सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाका कारण बाटो भासिएको र खोलाले घर नजिक करिब ५ फिट मात्र दूरी छाडेको छ।  

अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथामको प्रयास भइरहेको छ । बालेनले भनेका छन् ।  

महानगरले यदि कुनै बस्तीमा डूबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिरहेको समेत बताएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

 बालेनले जोखिमयुक्त बस्तीलाई सावधानी अपनाउन समेत अपील गरेका छन् ।  

महानगरले बिपतको बेला कुनै समस्या परे तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरु पनि सार्वजनिक गरेको छ । 

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.