सोमबार, जेष्ठ ४,२०८३ 10:32:49
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:32:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उपत्यकाका नदी करिडोरका सडकमा सवारी सञ्चालनमा रोक

Laxmi Sunrise Bank Limited
उपत्यकाका नदी करिडोरका सडकमा सवारी सञ्चालनमा रोक
Shivam Cement

काठमाण्डौ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा जारी भारी वर्षा र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकाका नदी किनारका करिडोर सडकमा राति सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।

Bizshala
New Office
CG Motors

प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको सूचनामा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयलाई करिडोर सडकमार्गमा आवश्यकतानुसार आवागमन रोक्न निर्देशन दिन अनुरोध गरिएको छ।

सूचनामा भनिएको छ, “नदी खोला वरिपरि पानीको सतह अझै बढ्ने संकेत देखिएकाले डुबान तथा दुर्घटनाको सम्भावना उच्च छ, त्यसैले राति सवारी सञ्चालन नगरी सतर्क रहन सबैलाई अनुरोध गरिन्छ।”

Garima Development Bank
Shivam Cement
IME remit

अत्यधिक वर्षाका कारण राजधानीका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको र यसले जोखिम थपिने अनुमान भएकाले यात्रु तथा चालकलाई सजग हुन आग्रह गरिएको हो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.