काठममाण्डौ । अरनिको राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र साँगामा ढुंगा र लेदोसहितको पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो ।
शनिबारदेखि निरन्तर परेको वर्षाका कारण उक्त क्षेत्रमा लेदो सहितको पहिरो खसेको हो । जसका कारण दुईतर्फी रुपमा सवारी आवगमन अवरुद्ध भएको छ । मुख्य सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको छ ।
प्रहरीका अनुसार उक्त सडकखण्डमा पहिरो पन्छाउने कार्य भईरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                