सोमबार, जेष्ठ ४,२०८३ 10:33:53
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:33:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कोशी, तमोर, अरुण र सुनकोशीमा पानीको तहले पार गर्‍यो खतराको तह

Laxmi Sunrise Bank Limited
कोशी, तमोर, अरुण र सुनकोशीमा पानीको तहले पार गर्‍यो खतराको तह
Shivam Cement

काठमाण्डौ । काठमाण्डौबाट पानी पार्ने बादल कोशीतर्फ सरेपछि कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि पुगेको छ । 

Bizshala
New Office
CG Motors

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको पहाडी इलाकामा भारी वर्षा जारी रहेकोले त्यसको प्रभाव कोशी, तमोर, अरुण र सुनकोशीमा देखिएको हो ।  

यता, बागमति र कमला नदीमा भने पानीको बहाब घट्न थालेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

विभागका अनुसार आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा फ्ल्यास फ्लडको उच्च सम्भावना रहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.