सोमबार, जेष्ठ ४,२०८३ 10:32:33
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:32:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विगत ६ घण्टामा उदयपुरका एक-दुई स्थानमा भारी वर्षा, अझै पर्नसक्ने प्रक्षेपण

Laxmi Sunrise Bank Limited
विगत ६ घण्टामा उदयपुरका एक-दुई स्थानमा भारी वर्षा, अझै पर्नसक्ने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले गएको ६ घण्टामा उदयपुर जिल्ला आसपासका एकदुई स्थानमा भारी वर्षा भएको उल्लेख गर्दै ती स्थानमा थप वर्षा हुनसक्ने सम्भावना रहेकोले अलर्ट जारी गरेको छ । 

Bizshala
New Office
CG Motors

एक प्रेस नोट सार्वजनिक गर्दै विभागले यस्तो अलर्ट जारी गरेको हो ।  

'गएको ६ घण्टामा विशेष गरी कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा भैरहेको छ । उदयपुर जिल्ला आसपासका एक-दुई स्थानमा भारी बर्षा समेत भएको छ।' 

Garima Development Bank
Shivam Cement
IME remit

आज अपरान्ह ४ः४० बजेको अपडेटमा विभागले भनेको छः 'अहिले वर्षा भैरहेको उल्लेखित स्थानहरूमा थप  वर्षा हुने सम्भावना रहेकोले उक्त स्थान तथा तल्लो तटीय क्षेत्रमा बसोबास  गर्नुहुने बासिन्दाहरूले सतर्कता अपनाउनु होला।'

File Photo

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.