सोमबार, जेष्ठ ४,२०८३ 09:04:23
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:04:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ओली प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने गृहको निर्णय

Laxmi Sunrise Bank Limited
ओली प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने गृहको निर्णय
Shivam Cement

काठमाण्डौ । गृह मन्त्रालयले दुई पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार जारी निर्णय अनुसार, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मीहरू हटाइने भएका छन्।

Bizshala
New Office
CG Motors

कति सुरक्षाकर्मी फिर्ता हुँदैछन्?

गृह मन्त्रालयका एक अधिकारीका अनुसार, दाहालले मापदण्डभन्दा ३४ जना बढी सुरक्षाकर्मी राखेका थिए भने ओलीले २७ जना बढी राखेका थिए। 

यही निर्णयअनुसार गृहबाट मापदण्डभन्दा बढी राखिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय तत्कालै लागू गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पठाउने तयारी समेत भइरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सरकारले पूर्वप्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरी र सशस्त्रका अलग-अलग टोली खटाउने गरेको छ। तर यस पटक गृह मन्त्रालयले मापदण्ड उल्लंघन भएकाहरूमाथि सिधा कदम चाल्ने निर्णय गरेको हो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.