सोमबार, जेष्ठ ४,२०८३ 09:05:02
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:05:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

Laxmi Sunrise Bank Limited
११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय
Shivam Cement

काठमाण्डौ । सरकारले विभिन्न मुलुकमा कार्यरत ११ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई आगामी २०८२ कात्तिक २० गतेसम्म नेपाल फर्कन निर्देशन दिएको हो।

Bizshala
New Office
CG Motors

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार फिर्ता बोलाइने राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रसियाका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी, र जापानका डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

सरकारी स्रोतका अनुसार फिर्ता गरिएका मध्ये अधिकांश राजदूतहरू राजनीतिक नियुक्ति प्राप्त व्यक्तिहरू हुन् भने केहीले परराष्ट्र सेवाको कोटाबाट दूतावास जिम्मेवारी पाएका थिए।

यस निर्णयसँगै सरकार अब राजदूतहरूको नयाँ सूची तयारीमा जुट्ने अनुमान गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.