सोमबार, जेष्ठ ४,२०८३ 09:05:08
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:05:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जेष्ठ नागरिक र फरक क्षमता भएकाले आन्तरिक हवाई टिकटमा भारी छुट पाउने

Laxmi Sunrise Bank Limited
जेष्ठ नागरिक र फरक क्षमता भएकाले आन्तरिक हवाई टिकटमा भारी छुट पाउने
Shivam Cement

काठमाण्डौ । विभिन्न उमेरका जेष्ठ नागरिकहरुले हवाई टिकटको शुल्कमा भारी छुट पाउने भएका छन् ।  

आइतबा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्ष बासुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक बायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधि सम्मिलित बैठकले जेष्ठ नागरिक र फरक क्षमता भएकालाई हवाई टिकटमा भारी छुट दिने निर्णय गरेको हो । 

Bizshala
New Office
CG Motors

निर्णयअनुसार ७० प्रतिशतभन्दा माथि उमेरका जेष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।  

यस्तै, ७५ वर्ष माथिकालाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने समेत निर्णय भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.