IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 07:03:35
IME remit
Global IME Bank Limited

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

Hyundai Nepal
६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६४ प्रतिशत र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले घटेको छ । आज ६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा आरबीसीएल रहेको छ । यो कम्पनीको सेयरभाउ ०.७८ प्रतिशत बढेर १४ हजार ८०० रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेको इन्स्योरेन्सको ०.१० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२३ प्रतिशत, युनाइटेड अजोडको ०.२२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०३ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.६२ प्रतिशत घटेर १२९९ रुपैयाँ कायम भएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

त्यस्तै, एशियन लाइफको ०.८९ प्रतिशत, सिटिजन लाइफको १.११ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८१ प्रतिशत, हिमालयन लाइफको ०.२१ प्रतिशत, आइएमई लाइफको ०.५२ प्रतिशत, एलआइसी नेपालको १.५६ प्रतिशत, नेपाल लाइफको ०.३८ प्रतिशत, नेृशनल लाइफको ०.८४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ६३ प्रतिशत, सूर्यज्योति लाइफको ०.४० प्रतिशत र सन नेपाल लाइफको ०.४४ प्रतिशतले घटेको छ । 

यसका साथै हिमालयन एभरेष्टको ०.४३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत, एनएलजीको ०.८५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.८२ प्रतिशत, प्रभुको ०.४४ प्रतिशत, सलिकोको ०.८४ प्रतिशत, सानिमा जिआइसीको ०.७८ प्रतिशत, हिमालयन रि को ०.९९ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको २.०७ प्रतिशतले घटेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.