सोमबार, जेष्ठ ४,२०८३ 06:14:47
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 06:14:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने

Laxmi Sunrise Bank Limited
दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने
Shivam Cement

काठमाण्डौ । नारायणगढ बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा आगामी दुई महिनासम्म एकतर्फी रुपमा सञ्चालन हुने भएको छ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले एक सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्टहरुको निर्माण कार्य सम्पन्न नहुदासम्म अर्थात आगामी पुस १५ गतेसम्म एकतर्फी सडक सञ्चालन हुने जनाएको हो ।  

आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना देखिएको भन्दै निर्देशनालयले सूचना जारी गर्दै सडकको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।  

Bizshala
New Office
CG Motors

यसका साथै यात्रा गर्नुअघि सडकको अवस्था बारे जानकारी लिएर मात्रै यात्रा गर्न र सडक सञ्चालनमा अवरोध भएमा वैकल्पिक बाटोको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।  

विगत केही दिनयता भएको वर्षातको कारण निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई भइरहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.