सोमबार, मंसिर २९,२०८२ 05:44:44
Bizshala
  • सोमबार, मंसिर २९,२०८२ 05:44:44
Bizshala
Global IME Bank Limited
Bizshala

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ

Hyundai Nepal
२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । 

जीवन बीमा समूह ०.३० प्रतिशत र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले बढेको छ । आज २१ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.९६ प्रतिशतले बढेर ५१० रुपैयाँ पुगेको छ । 

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, एशियन लाइफको ०.६७ प्रतिशत, सिटिजन लाइफको ०.३८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.२५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.२८ प्रतिशत, हिमालयन लाइफको ०.१९ प्रतिशत, नेशनल लाइफको ०.५६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२१ प्रतिशत, सूर्यज्योति लाइफको ०.११ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.६१ प्रतिशतले बढेको छ । 

यसका साथै आइजीआई प्रुडेन्सियलको १.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६० प्रतिशत, नेको इन्स्योरेन्सको ०.४१ प्रतिशत, एनएलजीको ०.४३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.८० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४२ प्रतिशत, सानिमा जिआइसीको ०.६५ प्रतिशत, शिखरको १.२८ प्रतिशत, युनाइटेड अजोडको ०.६७ प्रतिशत र हिमालयन रि को ०.२३ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कम्पनीको सेयरभाउ १.४३ प्रतिशतले घटेर ४८२ रुपैयाँ कायम भएको छ । यसका साथै आरबीसीएलको ०.७३ प्रतिशत, सलिकोको १.१६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२८ प्रतिशत, नेपाल रि को ०.७८ प्रतिशत, आइएमई लाइफको ०.६८ प्रतिशत र एलआइसी नेपालको ०.११ प्रतिशतले घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X