शुक्रबार, बैशाख ४,२०८३ 10:19:00
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:19:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अप्पर रिचेत हाईड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

Bizshala
अप्पर रिचेत हाईड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
Shivam Cement

काठमाण्डौ । २ मेघावाट विद्युत उत्पादन क्षमता भएको अपर रिचेत हाइड्रोपावर प्रालिले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ।

यस सम्बन्धमा फागुन २६ गते अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिङबीच एक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्तक्षर गरे।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले आफ्नो ४० करोड चुक्तापूँजीको २० प्रतिशत अर्थात् ८ करोड पूँजीबराबरका ८ लाख कित्ता साधारण सेयरहरु निकट भविष्यमै सर्वसाधारणमा निष्काशन गर्नेछ।

CG Motors
Garima Development Bank
IME remit

आईपीओ प्रक्रियाकै लागि कम्पनीले आफूलाई तुरुन्तै पब्लिक कम्पनी बनाउने र क्रेडिट रेटिङको कार्य पनि अघि बढाएको छ। कम्पनीले आगामी साउन÷भदौ महिनामा आईपीओमा जाने योजना रहेको बताएको छ।

कम्पनीले २०८१ को भदौ महिना देखि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीको हाइड्रोपावर प्रोजेक्ट गोरखा जिल्लाको धार्चे गाबिसमा रहेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.