शुक्रबार, बैशाख ४,२०८३ 05:14:43
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:14:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचनअघि ४ दिन मात्रै सेयरबजार खुल्ने, नयाँ बुल सुरु हुन सक्ला ?

Bizshala
निर्वाचनअघि ४ दिन मात्रै सेयरबजार खुल्ने, नयाँ बुल सुरु हुन सक्ला ?
Shivam Cement

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा आम लगानीकर्तामा अब सेयर बजारको अवस्था कस्तो हुने हो भन्ने चासो बढेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका पूर्वसन्ध्यामा बजार अब केवल चार दिनमात्र खुल्ने भएको छ। 

सेयर बजार अब निर्वाचनअघि फागुन १३, १४, १७ र १९ गते सञ्चालन हुनेछ । फागुन १८ गते होली र फागुन २०–२२ गते निर्वाचनका कारण सार्वजनिक बिदा रहनेछ। फागुन १९ गते तराईका जिल्लामा होलि मनाइने गरिन्छ । उक्त दिन भने सेयरबजार खुल्ला रहने नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बजार विश्लेषकहरूका अनुसार हाल बजार साइडवेजमा रहेको छ, तर निर्वाचनपछि स्थिर सरकारको सम्भावना देखिएमा बजारले नयाँ उचाई लिन सक्छ। यसले लगानीकर्ताको मनोबल बढाउने र बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

जानकारहरुका अनुसार मत परिणामपछि स्पष्ट राजनीतिक दिशा र स्थिरता आएमा लगानीकर्ताले दीर्घकालीन लगानीमा विश्वास बढाउने छन्, जसले बजारमा ठूलो गति ल्याउन सक्छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.