बुधबार, फाल्गुन २०,२०८२ 06:40:53
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 06:40:53
Bizshala
Global IME Bank Limited

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पुरा, ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

Hyundai Nepal
निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पुरा, ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान
Shivam Cement

काठमाण्डौ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूर्ण भएको निष्कर्ष निकालेको छ।

बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचन तयारीका सम्बन्धमा विस्तृत ब्रिफिङ लिइएको थियो। बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि रोकथाम गर्न सम्भावित सूचना संकलन गर्ने, र कानून विपरित गतिविधि भए तुरुन्त कारबाही गर्ने निर्णय गरेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैठकले मतदातालाई भोलि हुने निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गर्दै सुरक्षा व्यवस्थापन चुस्त र दुरुस्त रहेको बताएको छ।

बैठकमा गृहमन्त्री अर्यालसहित गृह सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.