आईतवार, जेष्ठ ३,२०८३ 02:37:22
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:37:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार डलरको भाउ सामान्य घटेको छ ।  

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरीददर १४६.६० रुपैयाँ र बिक्रीदर १४७.२० रुपैयाँ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरीदभाउ १४७.४३ रुपैयाँ र बिक्रीदर १४८.०३ रुपैयाँ कायम रहेको थियो ।  

त्यस्तै युरोपियन यूरोको खरीददर १७०.७० रुपैयाँ र बिक्रीदर १७१.४० रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङको खरीददर १९७.१७ रुपैयाँ र बिक्रीदर १९७.९८ रुपैयाँ र स्विस फ्र्याङ्कको खरीददर १८९.०५ रुपैयाँ र बिक्रीदर १८९.८३ रुपैयाँ कायम भएको छ।

अष्ट्रेलियन डलरको खरीददर १०४.२८ रुपैयाँ र बिक्रीदर १०४.७१ रुपैयाँ, क्यानेडियन डलरको खरीददर १०८.०८ रुपैयाँ र बिक्रीदर १०८.५२ रुपैयाँ र सिंगापुर डलरको खरीददर ११५.२७ रुपैयाँ र बिक्रीदर ११५.७४ रुपैयाँ कायम गरिएको छ ।

जापानी येन (१० येन) को खरीददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ, चिनियाँ युआनको खरीददर २१.३३ रुपैयाँ र बिक्रीदर २१.४२ रुपैयाँ र साउदी अरेबियन रियालको खरीददर ३९.०६ रुपैयाँ र बिक्रीदर ३९.२२ रुपैयाँ रहेको छ ।

Bizshala
New Office
CG Motors

कतारी रियालको खरीददर ४०.११ रुपैयाँ र बिक्रीदर ४०.२७ रुपैयाँ, थाई भाटको खरीददर ४.६३ रुपैयाँ र बिक्रीदर ४.६५ रुपैयाँ र युएई दिरामको खरीददर ३९.९१ रुपैयाँ र बिक्रीदर ४०.०८ रुपैयाँ कायम भएको छ।

मलेसियन रिङ्गेटको खरीददर ३७.३५ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, दक्षिण कोरियाली वोन (१०० वोन) को खरीददर ९.९७ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ र स्विडिस क्रोनरको खरीददर १६.०८ रुपैयाँ र बिक्रीदर १६.१५ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

डेनिस क्रोनरको खरीददर २२.८५ रुपैयाँ र बिक्रीदर २२.९४ रुपैयाँ, हङकङ डलरको खरीददर १८.७४ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ र कुवेती दिनारको खरीददर ४७८.८५ रुपैयाँ र बिक्रीदर ४८०.८१ रुपैयाँ कायम भएको छ ।

बहराइन दिनारको खरीददर ३८८.२९ रुपैयाँ र बिक्रीदर ३८९.८८ रुपैयाँ र ओमानी रियालको खरीददर ३८०.७५ रुपैयाँ र बिक्रीदर ३८२.३१ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.