आईतवार, जेष्ठ ३,२०८३ 05:19:53
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:19:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा

Laxmi Sunrise Bank Limited
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा
Shivam Cement

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गर्दै प्रमुख अन्तर्राष्ट्रिय मुद्राको खरिद तथा बिक्री मूल्य सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । 

Bizshala
New Office
CG Motors

त्यसैगरी बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ १२ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

युरोपियन युरोको विनिमय दरअनुसार एक युरोको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आवश्यकता अनुसार जुनसुकै बेला परिमार्जन गर्न सकिने स्पष्ट पारेको छ ।  

साथै, विभिन्न वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक पर्न सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.