आईतवार, जेष्ठ ३,२०८३ 04:06:07
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:06:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रतिनिधिसभाको बर्खे अधिवेशन शुरु, विपक्षीको अवरोध

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभाको बर्खे अधिवेशन शुरु, विपक्षीको अवरोध
Shivam Cement

काठमाण्डौं । प्रतिनिधिसभाको बर्खे अधिवेशन सिंहदरबारस्थित नयाँ संसद् भवनमा सोमबारदेखि शसरु भएको छ।  बैठक शुरुदेखि नै विवादित बनेको हो।

बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाउँदै अवरोध गरेका थिए। 

Bizshala
New Office
CG Motors

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई शान्त रहन र अवरोध हटाउन आग्रह गरेका थिए।

सभामुख अर्यालले आकस्मिक समय पहिल्यै निर्धारण भइसकेको भन्दै बैठक अवरोध नगर्न अनुरोध गरेपछि प्रक्रिया अघि बढाइएको थियो।  

त्यसपछि बैठक नियमित रूपमा सञ्चालन भएको जनाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.