बुधबार, भाद्र २५,२०८२ 10:43:40
  • बुधबार, भाद्र २५,२०८२ 10:43:40
Global IME Bank Limited

वार्षिकोत्सवको अवसरमा ई–सेवाले ल्यायो १५ वटा अफर, आइफोन १५ जित्ने अवसर

Hyundai Nepal
वार्षिकोत्सवको अवसरमा ई–सेवाले ल्यायो १५ वटा अफर, आइफोन १५ जित्ने अवसर

काठमाण्डौ ।  ई–सेवाले विभिन्न १५ वटा अफर सार्बजनिक गरेको छ । कम्पनीले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा  १५ वटा विभिन्न अफर सार्बजनिक गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अफर माघ ११ गतेदेखि माघ २५ सम्म कायम हुनेछ । अफर अन्तर्गत ई–सेवामार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् ।  

यसैगरी, एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५  मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउनेछन् ।  

यस्तै, मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.