मंगलवार, असार १७,२०८२ 05:12:33
  • मंगलवार, असार १७,२०८२ 05:12:33
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

Hyundai Nepal
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा इम्पेरियल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ६३ करोड ४२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.२५ प्रतिशत सेयर खरिद भएको छ भने ५०.७५ प्रतिशत सेयर बिक्री भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.