बिहीबार, असार ५,२०८२ 06:42:21
  • बिहीबार, असार ५,२०८२ 06:42:22
Global IME Bank Limited

कामना सेवा विकास बैंक र र जय सिद्धबाबा चस्मा पसलबीच छुट सम्झौता

Hyundai Nepal
कामना सेवा विकास बैंक र र जय सिद्धबाबा चस्मा पसलबीच छुट सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम  तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।  

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम  तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.