आईतवार, असार १,२०८२ 10:17:43
  • आईतवार, असार १,२०८२ 10:17:43
Global IME Bank Limited

मन्जुश्री फाइनान्सद्वारा वेब बैंकिङको सुरुवात

Hyundai Nepal
मन्जुश्री फाइनान्सद्वारा वेब बैंकिङको सुरुवात
Nabil Bank Limited

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले परिस्कृत बैंकिङ सुबिधाको लागि वेव बैंकिङको सुरुवात गरेको छ । यो सुबिधा फाइनान्सका सम्पूर्ण ग्राहकले उपभोग गर्न सक्नेछन । 

आफ्ना ग्राहकलाई डिजिटल ओम्नी च्यानलअन्तर्गत सरल तथा सहज रुपमा बैंकिङ सेवा दिने फाइनान्सको उदेश्य अनुरुप यो सुबिधा व्यक्तिगत खाता सञ्चालक तथा संघ संस्था दुवैको लागि ल्याएको हो ।  

यो सेवा निकै सरल, सुरक्षित र छरितो रहेको र यो सेवाले ग्राहकको बैंकिङ अनुभवलाइ अझै उत्कृष्ट बनाउने अपेक्षा फाइनान्सले गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्जुश्री फाइनान्सले २७ ओटा शाखाद्वारा सेवा दिदै आएको छ । १ अर्ब ३५ करोड चुक्तापूँजी भएको यो फाइनान्सले हालसम्म करिब १७.५ अर्ब निक्षेप संकलन तथा करिब १५ अर्बको कर्जा लगानी गरेको छ ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत रेमिट्यान्स, मोवाइल बैंकिङ,एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकि¥ सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.