आईतवार, जेष्ठ ३,२०८३ 09:41:23
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:41:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह

Laxmi Sunrise Bank Limited
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह
Shivam Cement

काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत विस २०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतकर्तालाई यस्तो आग्रह गरेको हो ।  

बचतकर्ताहरुलाई कार्यालयले बजार निर्माता(बैंक तथा वित्तीय संस्था)सँग सम्पर्क राखि यथाशिघ्र भुक्तानी लिन आग्रह गरेको हो ।  

 

Bizshala
New Office
CG Motors

यसका साथै ऋणपत्रको कारोबारलाई सहजीकरण गर्नुका साथै साँवा ब्याज रकम धनीको बैंक खातामा परिपक्व भएकै मितिमा भुक्तानी गर्न धनीको बैंक खाता लगायतका व्यक्तिगत विवरणहरु अद्यावधिक गरी भौतिक प्रमाणपत्रलाई कार्यालयको प्रणालीमा डिजीटाइज गरिने भएकाले कार्यालयबाट तयार पारिएको फाराम कार्यालयको वेवसाइटबाट डाउनलोड गरी सम्पूर्ण विवरण भरी असार मसान्तसम्म बजार निर्माता(बैंक तथा वित्तीय संस्था)वा कार्यालयमा बुझाउन आग्रह गरिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.