काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासको प्रक्रिया अघि बढाएको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत(१.०.२५ अनुपात) बराबर ५० करोड रुपैयाँको ५० लाख कित्ता हकप्रद हकप्रद निष्कासनको तयारी गरेको हो ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज एक समारोहबीच कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद निष्काशनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसीको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                