आईतवार, जेष्ठ ३,२०८३ 12:11:06
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:11:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतले फेला पार्‍यो खानी, अब पेट्रोल र डिजेलको मूल्य घट्ने

Laxmi Sunrise Bank Limited
भारतले फेला पार्‍यो खानी, अब पेट्रोल र डिजेलको मूल्य घट्ने
Shivam Cement

काठमाण्डौ । भारतले १५ हजार किलोमिटर टाढा पेट्रोल र डिजेलको खानी फेला पारेको छ। खानी फेला परेपछि अब भारतमा पेट्रोल र डिजेलको मूल्य घट्ने भएको छ।

भारतमा केही महिनादेखि पेट्रोल–डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन। भारतका धेरै सहरमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँभन्दा बढी छ।

Bizshala
New Office
CG Motors

निर्वाचनअघि भारत सरकारले पेट्रोल र डिजेलमा सर्वसाधारणलाई राहत दिएको थियो। त्यसपछि देशभर पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको थियो।

यस्तै,कटौतीपछि दिल्लीमा पेट्रोलको मूल्य ९४.७२ रुपैयाँ र डिजेलको मूल्य ८७.६२ रुपैयाँमा घटेको छ। तर पेट्रोल र डिजेलको मूल्य चाँडै घट्न सक्ने बताइएको छ।

भारतीय सञ्चार माध्महरुका अनुसार सरकारी तेल कम्पनीहरू ब्राजिलबाट कच्चा तेलको आपूर्ति सुनिश्चित गर्न दीर्घकालीन सम्झौता गर्न वार्तामा रहेका छन्।

भारत विश्वमा कच्चा तेलको तेस्रो ठूलो आयातकर्ता हो। केही समयदेखि यसको आपूर्तिलाई रोक्ने प्रयास गरिरहेको छ।

सरकारी तेल कम्पनी इन्डियन आयल कर्पोरेशन, हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन र भारत पेट्रोलियम कर्पोरेशनले ब्राजिलको तेल कम्पनी पेट्रोब्राससँग वार्ता गरिरहेको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख छ।

ब्राजिल विश्वमा कच्चा तेलको सातौं ठूलो उत्पादक र निर्यातकर्ता हो। भारतीय कम्पनीका अधिकारीहरूले अप्रिलमा ब्राजिलको भ्रमण गरेका थिए। बीपीसीएलले हाल ब्राजिलियन कच्चा तेल आफ्नो रिफाइनरीहरूमा परीक्षण गरिरहेको छ। 

सम्झौतामा छिट्टै हस्ताक्षर हुने बताइएको छ। तर, ब्राजिलबाट कति कच्चा तेल आयात गर्ने भन्ने टुंगो लागेको छैन।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.