बुधबार, असार ४,२०८२ 12:38:41
  • बुधबार, असार ४,२०८२ 12:38:41
Global IME Bank Limited

१८ देशमा राजदूत सिफारिस, को कहाँ पठाईए ? हेर्नुहोस् (सूचीसहित)

Hyundai Nepal
१८ देशमा राजदूत सिफारिस, को कहाँ पठाईए ? हेर्नुहोस् (सूचीसहित)
Nabil Bank Limited

काठमाण्डौ। केपी शर्मा ओली नेतृत्त्वको सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबारको मन्त्रिपरिषदको बैठकले यो बाहेक २२ सचिव सरुवा तथा तीन वटा प्रदेशका प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै,मन्त्रिपरिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत,अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो। राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको सरकारको सचिवालयले जनाएको छ। 

हेर्नुहोस् को कहाँ पठाईए ?

१‍.डा.शंकरप्रसाद शर्मा – भारत

२. प्रा.डा.कृष्णप्रसाद ओली – चीन  

३.रामकृष्ण भट्टराई – श्रीलंका  

४. प्रा। डा.कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका

५.धनप्रसाद पण्डित – इजरायल

६.नरेशबिक्रम ढकाल –साउदी अरेबिया

७. सनिल नेपाल – स्पेन

८.डा.शैल रुपाखेती – जर्मनी

९.लोकदर्शन रेग्मी – अमेरिका

१०.चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य

११.डा.शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया

१२.जंगबहादुर चौहान – रुस

१३. रमेशचन्द्र पौडेल – कतार

१४.कान्ता रिजाल –अष्ट्रेलिया

१५.सुम्निमा तुलाधर – डेनमार्क

१६.नेत्रप्रसाद तिमल्सिना – मलेसिया

१७.प्रकाशमणि पोखरेल – पोर्चुगल

१८.रीता धिताल – पाकिस्तान

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.