बुधबार, असार ४,२०८२ 01:57:17
  • बुधबार, असार ४,२०८२ 01:57:17
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलका सेयरधनी मालामाल, ५२.५३% लाभांश प्रस्ताव

Hyundai Nepal
एनआईसी एशिया क्यापिटलका सेयरधनी मालामाल, ५२.५३% लाभांश प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ  । एनआईसी एशिया क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीलाई ५२.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  

यो क्यापिटलको साउन १६ गते सम्पन्न सञ्चालक समितिको १४३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ५२.५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही बैठकले आगामी भदौ ११ गते मंगलबारको दिन एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय समेत गरेको छ ।  

एनआईसी एशिया क्यापिटलले आफ्ना सेयरधनीलाई सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.