मंगलवार, जेष्ठ ५,२०८३ 03:02:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:02:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

Laxmi Sunrise Bank Limited
आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण
Shivam Cement

काठमाण्डौ। आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सव देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ। सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

Bizshala
New Office
CG Motors

जसमा (आज) आइतबारदेखि आगामी भदो १ गतेसम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डि∙ मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ।

यस्तै, आजदेखि कम्पनीले कास्कीको पोखरा महानगरपालिका वडा नं.३० स्थित ग्रीन पार्क, कञ्चनपुरको, शुक्लाफाट नगरपालिका वडा नं.०९ स्थित बृन्दाबन सामुदायिक बन, सल्यानको शारदा नगरपालिका वडा नं.०१ छाँपडाडा तथा बाँकेको कोहलपुर- वडा नं.०८ स्थित सितल छाया सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.