मंगलवार, जेष्ठ ५,२०८३ 12:49:03
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:49:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चिनीको मूल्य बढ्यो, किलोमा १२० रुपैयाँ पुग्यो

Laxmi Sunrise Bank Limited
चिनीको मूल्य बढ्यो, किलोमा १२० रुपैयाँ पुग्यो
Shivam Cement

काठमाण्डौ। चिनीको मूल्य लगातार बढ्दै गएको छ। १०० रुपैयाँ रहेको चिनीको मूल्य बढेर १२० रुपैयाँ पुगेको छ। खुद्रा व्यापार संघका अनुसार उपभोक्ताले प्रतिकिलो चिनीको १२० रुपैयाँ तिर्नुपर्ने भएको छ। उक्त मूल्य उद्योगबाटै बढेर आएको जनाइएको छ।

भारतले २०२३ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। गत वर्ष अक्टोबरमा उक्त प्रतिबन्ध एक वर्ष बढाउने निर्णय भारतले गरेको थियो। 

Bizshala
New Office
CG Motors

निर्यातमा प्रतिबन्ध लगाए पनि भारतले नेपालमा भने २५ हजार मेट्रिक टनसम्म चिनी निर्यात गर्ने कोटा दिएको थियो। तर उक्त कोटाअनुसार चिनी आयात गर्न नसक्दा नेपालमा चिनीको मूल्य बढ्दै गएको बताइएको छ।

गत वर्ष चाँडपर्वका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०र१० हजार टन आयातको जिम्मा दिएको थियो। 

चाँडपर्व नजिकिँदै जाँदा यस वर्ष पनि चिनी आयात अल्मलमै रहेकाले दशैंतिहारको बेला गतवर्षकै अवस्था दोहोरिने खुद्रा व्यापार संघले जनाएको छ। 

यस वर्ष यस्तै अवस्था रहे दशैँतिहारमा चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुग्ने बताइएको छ।

जसकारण गत वर्षदेखि नै चिनीको मूल्य बढ्दै गएको छ। त्यसको मौका छोप्दै उद्योगी व्यवसायीले भने मूल्य बढाउन थालेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.