काठमाण्डौ । अमेरिकी सेयर बजारका दिग्गज लगानकिर्ता तथा बर्कशायर हाथवेका संस्थापक वारेन बफेटले आफ्नो पोर्टफोलियोमा एशियाली कम्पनीहरुको हिस्सा बढाएका छन् ।
बफेटले बर्कशायर हाथवेमा इतोचु कर्प,मारुबेनी कर्प,मित्सुबी कर्प,मित्सुबी एण्ड कम्पनी र सुमीतोमो कम्पनीमा सेयर स्वामित्व बढाएका छन् । यी कम्पनीहरु जापानका ठूला कम्पनी हुन् । यी कम्पनीहरुमा बर्कशायर हाथवेले सन् २०२० मा लगानी गरेका थिए । त्यसयता हाथवेले निरन्तर स्वामित्व वृद्धि गरिरहेको छ । यो वर्ष मात्रै हाथवेले यी कम्पनीमा मात्रै ३० प्रतिशत स्वामित्व बढाएको छ ।
बुधबार बर्वशायर हाथवेको बजार प्रँजीकरण १ ट्रिलियन डलर पुगेको छ । यससँगै यो उपलब्धि हासिल गर्ने हाथवे एक्लो गैर प्राविधिक कम्पनी बनेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                