आईतवार, असार १,२०८२ 10:44:53
  • आईतवार, असार १,२०८२ 10:44:53
Global IME Bank Limited

प्रधानमन्त्रीले गरे हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ

Hyundai Nepal
प्रधानमन्त्रीले गरे हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन् । प्रधानमनत्रीले आज काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालयले नेपालमा पहिलो पटक भित्राएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो ।  

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल लयाएको हो ।  

उक्त अवसरमा प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.