बिहीबार, श्रावण १५,२०८२ 01:27:00
  • बिहीबार, श्रावण १५,२०८२ 01:27:00
Global IME Bank Limited

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

Hyundai Nepal
दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि
Shivam Cement

काठमाण्डौ । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।

हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ थालिसकेका हुन् । एयरलाइन्स कम्पनीले दशैंका लागि भनेर अग्रिम बुकिङ नखुलाउने तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.