आईतवार, असार १,२०८२ 08:25:08
  • आईतवार, असार १,२०८२ 08:25:08
Global IME Bank Limited

क्रिप्टोकरेन्सीको उकालो यात्रा जारी, बिट्क्वाइन क्यास मात्रै साढे १०% ले बढ्यो

Hyundai Nepal
क्रिप्टोकरेन्सीको उकालो यात्रा जारी, बिट्क्वाइन क्यास मात्रै साढे १०% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । विश्व बजारमा क्रिप्टोकरेन्सीहरुको मूल्य उकालो लाग्ने क्रम आज पनि जार्री रहेको छ । आज बिटक्वाइन(बीटीसी)को मूल्य करिब ४ प्रतिशतले बढेर ६२ हजार ५०० मा कारोबार भएको छ ।  

यस्तै इथर करिब ५ प्रतिशत, एक्सआरपी डेढ प्रतिशत , लाइटक्वाइन २ प्रतिशतले बढोत्तरी आएको छ । आजमात्रै बिट्क्वाइन क्यास साढे १० प्रतिशतले बढेको छ । पछिल्लो समय ५२ हजारबाट माथि लागेको बिट्क्वाइन १० दिनको समयमा १० हजारले उकालो लागेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्ते आज विश्व बजारमा तेलको मूल्य सामान्य बढेको छ । आ ब्रेन्ट क्रुडको मूल्य ०.७६ प्रतिशत र डब्लुटीआई क्रुडको मूल्य ०.८७ प्रतिशतले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.