आईतवार, असार १,२०८२ 10:07:26
  • आईतवार, असार १,२०८२ 10:07:26
Global IME Bank Limited

चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी

Hyundai Nepal
चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी
Nabil Bank Limited

काठमाण्डौ । चीनको सेयर बजार साढे २ वर्षको उच्च विन्दुमा पुगेको छ । यसका साथै चिनियाँ बजार सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ ।  

चीनको सीएसआई३०० ३.७७ प्रतिशतले बढेको छ । यसका साथै सीएसआईको साप्ताहिक वृद्धि १४ प्रतिशत पुगेको छ । जुन सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चीनको केन्द्रीय बैंकले अर्थतन्त्रलाई उकास्न हालै मात्रै आरआरआर रेसियो ५० बेसिक प्वइन्टले र ७ दिने रिभर्स रेट २० बेसिक प्वइनटले कटौती गर्ने निर्णय गरेको थियो । यसका साथै चीनले आर्थिक पुनरुत्थानकहा लागि २८४.३ अर्ब डलरबराबरको सरकारी बोन्ड जारी गर्ने योजना समेत बनाएको छ ।  

जसको सकारात्मक प्रभाव त्यहाँको सेयर बजारमा परेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.