शुक्रबार, असार १९,२०८३ 06:45:18
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:45:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अविरल वर्षाका कारण देशभरका विभिन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द

Laxmi Sunrise Bank Limited
अविरल वर्षाका कारण देशभरका विभिन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका विभिन्न जलविद्युत आयोजना प्रभावित बनेका छन् । बाढी पहिरोका कारण लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ ।  

यसका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १३ सय मेगावाट बिजुली उत्पादन बन्द भएको विद्युत प्राधिकरणले जनाएको छ । ४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना शुक्रबार साँझ ७ बजेदेखि बन्द छ ।  

 

 

New Office
CG Motors
Garima Development Bank

कम्पनीका अनुसार यो आयोजनामा कार्यरत ५ जनाको अवस्था अज्ञात रहेको छ ।

यस्तै लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती, माथिल्लो खिम्ती जलविद्युत् आयोजना, तामाकोशी र मान्डु, हेवाखोला र तल्लो हेवा खोलामा क्षति पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै झापाको दमक र इलामस्थित गोदकको बीचमा रहेको काबेली करिडोरको टावर नम्बर ५१ ढल्दा इलाम, पाँचथर र ताप्लेजुङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ठप्प भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.