शुक्रबार, असार १९,२०८३ 06:45:19
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:45:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द

Laxmi Sunrise Bank Limited
दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द

काठमाण्डौ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको छ । सडक भासिए पछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्‌को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको छ । अहिले बाटो खुलाउनका लागि सडक डिभिजन र विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.