सोमबार, जेष्ठ ४,२०८३ 06:14:39
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 06:14:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सडक अवरुद्ध हुँदा हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे ५ सय उडान

Laxmi Sunrise Bank Limited
सडक अवरुद्ध हुँदा हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे ५ सय उडान
Shivam Cement

काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे ५सय उडान भएका छन् । जुन एक दिनमा भएको हालसम्मकै उच्च उडान हो ।  

यो दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी  ५५९ उडान भएको विमानस्थलले जनाएको छ । 

Bizshala
New Office
CG Motors

सोमबार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् ।

यसअघि गत वर्षको दशैंका बेला उच्च उडान चाप थियो । गत वर्ष  आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक ५ सय हाराहारी उडान भएका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले विभिन्न सडक सञ्जाल अवरुद्ध हुँदा हवाई चाप बढेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.