सोमबार, असार २,२०८२ 06:10:30
  • सोमबार, असार २,२०८२ 06:10:30
Global IME Bank Limited

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा रामेन्द्र रायमाझी

Hyundai Nepal
नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा रामेन्द्र रायमाझी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।  

यस्तै मनिष नारायण जोशी उपाध्यक्ष र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.