IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 04:03:00
IME remit
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्रबैंकबाट स्वीकृत

Hyundai Nepal
स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्रबैंकबाट स्वीकृत
Shivam Cement

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडबाट भएको लाभांशसम्बन्धी प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।  

स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १४.२५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

प्रस्तावित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७५ प्रतिशत नगद लाभांश(कुल १५ प्रतिशत) रहेको छ ।  

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

जसअनुसार कम्पनीले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ८ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट यो अजेण्डा पारित भएपछि सेयरधनीले घोषित लाभांश प्राप्त गर्नेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.